संघीयता जनताले अनुभूति हुनेगरी प्रभावकारी बनाउनुपर्छः सांसद मिश्र

मिश्रले संघीय सरकारले प्रदेश र स्थानीय तहले पाएको अधिकारमा कुनै पनि बहानामा हस्तक्षेप गर्न नहुने बताए। संघीयता प्रभावकारी बनाउन सरकारलाई निरन्तर घचघच्याउनुपर्ने उनको भनाइ थियो।