सुवास बम ठकुरी युरोपको शीर्ष डिभिजनको क्लबमा

नेपालका राष्ट्रिय फुटबल खेलाडी सुवास बम ठकुरी अजरबैजानको शीर्ष डिभिजनको क्लब टुरान टुभोज पिएफकेमा आबद्ध भएका छन्।