कानुनविपरीत नेप्सेको सीईओ नियुक्तिको तयारी, वायुसेवा निगमकै हालत हुने टिप्पणी !

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पदपूर्तिसम्बन्धी सूचना धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को दोस्रो संशोधनमा तोकिएको व्यवस्थाभन्दा फरक रहेको भेटिएको छ। नेप्सेले गत महिना प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि सूचना प्रकाशित गर्दै साउन ११ गतेदेखि २६ गतेसम्म दरखास्त आह्वान गरेको थियो। धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को दोस्रो संशोधनमा नेपाल स्टक एक्सचेञ्जको कार्यकारी प्रमुखको […]