बारले किन प्रधानन्यायाधीशलाई लिखित ध्यानाकर्षणपत्र पठायो ?

२ भदौ, काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएशनले संवैधानिक इजलास गठनमा एकरूपता कायम गर्न प्रधानन्यायाधीश डा. मनोज शर्माको ध्यानाकर्षण गराएको छ । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश शर्मालाई ध्यानाकर्षण पत्र पठाउँदै दुईमध्ये एउटा प्रक्रियाबाट …