रास्वपा सांसद पन्तको प्रश्न- अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि उपभोक्ताले राहत किन पाउँदैनन् ?
१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि (बुद्धिप्रसाद) पन्तले इन्धन आपूर्ति असहजबारे समितिमा पटक–पटक छलफल भए पनि समस्या समाधान नभएको प्रति असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा …