‘मदर मेरी कम्स टू मी’ : आवेग र अनुभूतिको अनुपम संगम

‘गड अफ स्मल थिङ्स’ उपन्यासका लागि विश्वप्रसिद्ध बुकर पुरस्कार मिलेपछि अरुन्धती रोयको नामले विशेष उचाइ हासिल गरेको हो। ‘मिनिस्ट्री अफ अटमोस्ट ह्याप्पिनेस’, ‘महात्मा और विद्रोही’ जस्ता किताबहरूको प्रकाशनपछि पनि उत्तिकै तरङ्ग फैलाउन सफल त उनी …