भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित

काठमाडौँ। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ। समितिको बिहीबार सम्पन्न बैठकले कार्यविधि पारित गरेको समितिका सदस्य एवं सांसद अनुष्का श्रेष्ठले जानकारी दिइन्। “यससँगै हाम्रो अगाडिको कामको व्यापकता अझ स्पष्ट भएको छ, सरकारी निकायहरूले गरिसकेको महत्वपूर्ण कामलाई आधार बनाउँदै उपलब्ध स्रोतको अधिकतम् उपयोग र कामको […]