२० असोज, काठमाडौं । गृह मन्त्रालयले सोमबार साँझ सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरी छानबिन सुरु गरिएको विषय सार्वजनिक गर्यो ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा एआईजी दाहालले सुरक्षासँग …