पर्यटकबाट हुने आय सामान्य घट्यो, सेवा खाता घाटामा

२९ असार, काठमाडौं । नेपालमा पर्यटकले गर्ने खर्च सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्म भ्रमण आय ०.१ प्रतिशत घटेर ८२ अर्ब २२ करोड कायम भएको छ …