टेक्सासका गभर्नर ग्रेग एबोटले मंगलबार एउटा स्थानीय अस्पतालमाथि अनुसन्धान गर्न आदेश दिएका छन्। उक्त अस्पतालले अमेरिका-मेक्सिको सीमा नजिकै गर्भवती विदेशी नागरिकहरूलाई लक्षित गर्दै मेक्सिकोमा ‘बर्थ प्याकेज इन साउथ टेक्सास’को विज्ञापन बोर्ड राखेको पुष्टि भएपछि गभर्नरले यस्तो कदम चालेका हुन्। मिसन रिजनल मेडिकल सेन्टरले उक्त विज्ञापन अभियान आफ्नो भएको स्वीकार गरेको छ। उक्त विज्ञापनमा प्राकृतिक रूपमा […]