अर्थतन्त्र नियन्त्रणमा राख्ने केही व्यक्तिका कारण सरकारले कडाइ गर्नु परेको हो- रवि लामिछाने

निजी क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा उनले सरकारले सुशासन र आर्थिक वृद्धिलाई केन्द्रमा राखेर अघि बढ्न खोजेको स्पष्ट पारे।