अब ३ करोड माथिको घरजग्गा कारोबार कम्पनीबाट मात्रै हुने

९ वैशाख, काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा धेरै थैली रकम भएका घरजग्गाको कारोबार कम्पनीमार्फत अनिवार्य गरेको छ । मंगलबारदेखि घरजग्गाको कारोबार अनुमति प्रप्त कम्पनी मार्फत मात्रै हुने व्यवस्था गरेको हो । जेनजी आन्दोलन पछिको निर्वाचनबाट बहुमत …