पहिलो उपन्यास ‘सलह’ लिएर आए कवि श्रवण : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौँ । कवि तथा गीतकार श्रवण मुकारुङले यस पटक आख्यानकारका रूपमा नयाँ उपन्यास ’सलह’ पाठकमाझ ल्याएका छन् । उनको यो पुस्तक शनिवार काठमाडौँमा एक समारोहबिच -