काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणबारे सरकारले सैद्धान्तिक सहमति जनाइसकेको बताएका छन् । नवौँ हिन्द महासागर सम्मेलनका क्रममा मौरिससमा रहेका मन्त्री खनालले भारतीय सञ्चारमाध्यम ‘विअन’ सँगको कुराकानीमा यस्तो बताएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यकालको शुभकामना दिने क्रममै भ्रमणको निम्तो पठाएको र नेपाल सरकारले त्यसलाई स्वीकार गरिसकेको खनालको भनाइ […]