बालेनको ‘जय महाकाली’ : ६ वर्षअघिको फ्लप गीत रि–रेकर्ड गर्दा राख्यो कीर्तिमान

काठमाडौं – बालेन र्‍याप ब्याटलबाट चर्चामा आए पनि कतिपय गीत खासै चर्चामा थिएनन् भन्ने कुरा पछिल्ला केही घटनाले प्रष्ट पारेको छ । पछिल्ला चार महिनामा उनको स्वरमा दुई गीत सार्वजनिक भए । राजनीतिको व्यस्त तालिकाका बीच उनले गीतहरू सार्वजनिक गरेका हुन् । प्रधानमन्त्रीका शपथ खानु अघिल्लो दिन बालेनले ‘जय महाकाली’ शीर्षकको गीत सार्वजनिक गरे । […]