१ असार, काठमाडौं । जनमत पार्टी नेपालले विपक्षमा रहेका नयाँ दलहरू सम्मिलित ‘राष्ट्रिय वैकल्पिक मोर्चा' बनाउन पहल गर्ने भन्दै कार्यदल बनाएको छ ।
सोमबार जनमतले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) सम्मिलित ‘राष्ट्रिय …