झापामा ४ बजेसम्म करिब ६० प्रतिशत मतदान (सूचीसहित)

झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापामा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार अपराह्न ४ बजेसम्म जिल्लाभर करिव ६० प्रतिशत मत खसेको छ । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा मतदाताको उपस्थिति उल्लेख्य देखिएको हो । अपरान्ह ४ बजेसम्म क्षेत्र नम्बर १ मा ५८.४५ प्रतिशत, क्षेत्र नम्बर २ मा ६०.६३ प्रतिशत, क्षेत्र नम्बर […]