न्युजिल्याण्ड विरुद्द इंग्ल्याण्डको शानदार जित, सेमिफाइनलको लागि पाकिस्तानको यात्रा कठिन

आइसीसी विश्वकप टि२० क्रिकेटको सुपर आठ चरणको खेलमा इग्न्ल्यांडले न्युजिल्याण्ड विरुद्द शानदार जित हासिल गरेको छ। १६० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले न्युजिल्याण्डलाई तीन बल बाँकी रहँदै चार विकेटले पराजित गरेको हो। आजको हारसंगै न्युजिल्याण्डको सेमीफाइनल पुग्ने सम्भावना कम्जोर बनेको छ भने एक खेल खेल्न बाँकी रहेको पाकिस्तानको आशा जीवत बनेको छ। इंग्ल्याण्डले भने लगातार तेस्रो […]