११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आचारसंहितामा दल वा उम्मेदवारहरुको घोषणापत्रको कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था राख्नुको आधार पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ ।
निर्वाचन आयोग ऐनमा नभएको व्यवस्था थपेर आचारसंहिता जारी गरेको …