‘रास्वपा काँग्रेस र एमाले भन्दा फरक छैन’ : घनश्याम भुसाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले रास्वपा, काँग्रेस र एमाले कार्यक्रमगत रुपमा उस्तै भएको टिप्पणी गर्नुभएको छ ।  मंगलवार पार्टीको घोषणापत्र सार्वजानिक गर्ने क्रममा उहाँले रास्वपा, काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी लगायतका राजनितिक दलहरुको नीतिगत रूपमा हिँड्ने बाटो एउटै रहेको बताउनुभएको हो । उहाँले यी राजनीतिक शक्तिहरूबीच नाम, नारा र […]