काठमाडौं– नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र गृह मन्त्री ओम प्रकाश अर्यालले भैंसेपाटीस्थित मन्त्रीक्वाटरको निरीक्षण गरेका छन् । उनीहरूले बुधबार जेन-जी आन्दोलनमा जलाइएको भैसेपाटीस्थित मन्त्री निवास निरीक्षण गरेका हुन् । एक हप्ता भइसक्दा पनि यहाँ सरसफाइको काम हुन सकेको छैन । अहिले पनि जलेका गाडी यत्रतत्र छरिएर बसेका छन् भने […]