मन्त्रिपरिषद् बैठक : मृतकका परिवारलाई १५ लाख, क्षति र ज्यादती छानबिन गर्न आयोग गठन गर्नेलगायत ९ निर्णय
बैठकले आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगको प्रतिवेदनका आधारमा आवश्यक कारबाही अघि बढाइने पनि बताइएको छ।