सत्यनिरुपण र बेपत्ता छानबिन आयोगका अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी अध्यक्ष लीलादेवी गड्तौला र सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।