कानुनमै सीए योग्यताको अवमूल्यन गरिएको भन्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको आपत्ति

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले नेपाल सरकारद्वारा जारी गरिएको नयाँ संशोधित नियमावलीप्रति आपत्ति जनाएको छ। संघले फागुन १ गते एक सूचना जारी गर्दै ‘नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (सातौँ संशोधन) नियमहरू, २०८२’ मार्फत चार्टर्ड एकाउन्टेन्ट (सीए) को योग्यता र पेशागत गरिमालाई अवमूल्यन गरिएको दाबी गरेको हो। एक्यानले सूचनामा उल्लेख […]