व्यर्थमा सत्ताको प्राथमिकतामा परिरहेका प्रसाईं

१ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न भन्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका सदस्यहरूको भिड त्रिभुवन विमानस्थल परिसरमा जम्मा भयो। पूर्वराजालाई लिन भन्दै महाअभियानका संयोजक प्रसाईं विमानस्थल परिसरभित्रै गए। प्रशासनले विमानस्थल परिसरमा निषेधाज्ञा जारी गरे पनि राजसंस्था पुन:स्थापना र २१ फागुनमा तय निर्वाचनविरोधी नारा लगाएको भिडको स्वागतप्रति पूर्वराजाले गाडीबाट उठेरै आभार […]