प्रधानमन्त्रीलाई धन्यवाद दिँदै रक्षा बम : तपाईँको काँधले सिंगो देशको भार थामिरहेको छ
७ माघ, काठमाडौँ । जेनजी अगुवा रक्षा बमले देश निर्वाचनमा होमिएको र यसले नयाँ आशाको ढोका खुलेको बताएकी छन् । बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अन्योल र अनिश्चितताको यात्रामा मनोनयनपछि नयाँ मोड पार गरेको …