सिंहदरबारमा तयार भयो राष्ट्रिय सभा हल (तस्वीरहरू)

२९ पुस, काठमाडौं । सिंहदरबारमा राष्ट्रिय सभाको बैठकका लागि हल तयार भएको छ । जेनजी आन्दोलनका क्रममा नयाँ वानेश्वरस्थित संसद भवन जलेको छ । त्यसपछि वैकल्पिक रुपमा सिंहदरवारमै राष्ट्रिय सभाको बैठक राख्ने हल तयार गरिएको हो …