सप्तरीमा नयाँ शोरूम उद्घाटनसँगै पूर्वी नेपालमा कजारियाको उपस्थिति विस्तार

प्रिमियम तथा विश्वसनीय टायल ब्रान्ड कजारियाले सप्तरी जिल्लाको भार्दहमा नयाँ, अत्याधुनिक शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ। सोमबार बिहान ११ः३० बजे सम्पन्न उद्घाटन समारोहसँगै उक्त शोरूम त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सद्वारा औपचारिक रूपमा सञ्चालनमा आएको हो। यस नयाँ शोरूमले भार्दह तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई उच्च गुणस्तरका प्रिमियम टायल सहज रूपमा उपलब्ध […]