रूसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे अध्ययन गर्ने पुटिनको घोषणा

४ पुस, मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको मुद्दालाई ‘हेर्ने’ बताएका छन् । उनलाई ‘विदेशी एजेन्ट’ को रूपमा रूसमा काम गर्न नाम दर्ता नगरेको र नयाँ जासुसीको आरोपमा २० वर्षको जेल सजायका …