जसपाका बागमती अध्यक्ष गोलेलाई ओलीले गरे एमालेमा स्वागत

१० मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन् । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित अनौपचारिक कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् …