आज विश्व बाल दिवस मनाइँदै

काठमाडौं ।आज विश्व बाल दिवस मनाइँदैछ । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्व बाल दिवस बनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघको आह्वानमासन् सन् १९८९, नोभेम्बर २० तारिखको दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसंघीय बाल […]