जहाँ प्रेमी बस्छन्, स्वदेश त्यही हो

भारतकी कंग्रेस नेता सोनिया गान्धीको संस्मरण पुस्तक 'बिलंगिङ : अ जर्नी अफ् लभ' पढ्दै गर्दा म न्युयोर्कमा थिएँ। नेपालजस्तो स्वाभाविक, आफ्नोपनले भरिएको परिवेशबाट एकाएक न्युयोर्कजस्तो व्यवस्थित, वैज्ञानिक र असाध्यै तीव्र गतिमा चल्ने सहरमा पहिलोपल्ट पुग्दा …