नेपालको भविष्य : युवा एकता, सीप र संस्कार

नेपाल आज एक ऐतिहासिक मोडमा उभिएको छ । समाज परिवर्तन, राजनीतिक पुनर्संरचना र आर्थिक उभारका निर्णायक बहसहरूका बीचमा छौं हामी । सात दशकभित्र देशले राणा शासनको अन्त्यदेखि लिएर बहुदलीय व्यवस्था, राजतन्त्रको पतन, जेनजी विद्रोहसम्मको अनुभव …