न्युयोर्कमा करिब आठ महिनादेखि दाबी नगरिएको अवस्थामा भेटिएका एक नेपालीको शव दाहसंस्कारका लागि गोफण्डमी अभियान सुरु गरिएको छ। विगत ११ वर्षदेखि अमेरिकामा बस्दै आएका र नेपालको झापा जिल्ला, दमक नगरपालिका वार्ड ८ स्थायी घर भएका ४१ वर्षीय धनबहादुर ठकुरीको शवको अन्तिम संस्कारका लागि एनआरएनए न्युयोर्क च्याप्टर, दर्शन ठकुरी समाज, अमेरिका र झापाली समाज, अमेरिकाले संयुक्त […]