नेपालको विद्यार्थी आन्दोलन, विशेष गरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल) को गौरवशाली इतिहास राणाशासन, पञ्चायत र निरङ्कुश राजतन्त्र विरुद्धका हरेक क्रान्तिको अग्रपंक्तिमा उभिएको छ। २००४ सालको ‘जयतु संस्कृतम्’ आन्दोलनदेखि ०६२/०६३ को जनआन्दोलनसम्म, विद्यार्थी …