देउवादेखि सुनारसम्म, एआई यसरी बन्न थाल्यो ‘डिफेन्स’को शब्द [भिडियोसहित]

नेपालको एआई यात्राको सफलता हामीसँग कति शक्तिशाली प्रविधि आयो भन्नेले होइन, त्यसले नागरिकको जीवन कति सजिलो बनायो, कति नयाँ क्षमता निर्माण गर्‍यो र गल्ती हुँदा कसलाई जिम्मेवार बनायो भन्नेले पनि मापन हुनेछ ।