पर्सामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

३० असोज, पर्सा । पर्सा गाउँपालिका–२ संग्रामपुर पुलस्थित सडकमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महोत्तरीबाट मंलगवा सर्लाहीतर्फ आउँदै गरेको बिआर ०६ बि एक्स ०४३५ नम्बरको कार अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना भएको …