जुम्लामा १ हजार २९२ छात्रालाई एचपिभी खोप दिइँदै

काठमाडौं। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि जुम्लामा १ हजार २९२ छात्रालाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ ।जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमैका अनुसार जिल्लाभर सोमबार र मंगलबार एचपिभी खोप कार्यक्रम सञ्चालन हुनेछ । खोपका लागि जिल्लाका ८४ वटा विद्यालयमा केन्द्र तोकिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रालाई […]