संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली

३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय ललितपुरले बाढीपहिरो प्रभावितप्रति ऐक्यवद्धता तथा वातावरण संरक्षणको सन्देशसहित साइकल र्‍याली आयोजना गरेको छ । ‘बाढीपीडितका लागि साइकल र्‍याली, मानवताका लागि एकता’ नारासहित आयोजित र्‍यालीमा ३०० भन्दा बढी …