गगनको अपिल– महाधिवेशनमा अलमलमा नपरी सहभागी हुनुहोस्

थापाले सबै तहका कार्यसमितिलाई पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्दै सौहार्दपूर्ण र हार्दिक वातावरणमा सबैको सहभागिता सुनिश्चित गर्न अपिल गरेका छन् ।