गगनको आह्वान– अलमलमा नपरी वडा अधिवेशनमा सहभागी हुनुहोस्

३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा अलमलमा नपरेर सहभागी हुने पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकसँग आग्रह गरेका छन् । मंगलबार साँझ एक लिखित …