गृह मन्त्री टोनी बर्कको घोषणाअघि सार्वजनिक समाचारअनुसार, अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई आफ्ना दम्पती तथा बालबच्चा साथमा ल्याउन नदिने भएको छ। यसका साथै, अस्थायी रूपमा रहेका आप्रवासीहरूले भिसा परिवर्तन गर्ने नियमलाई पनि अस्ट्रेलिया सरकारले कडा बनाउने भएको छ। सरकारी प्रसारण संस्था ‘एबीसी न्युज’का अनुसार, गृह मन्त्री टोनी बर्कले नेशनल प्रेस क्लबमा सम्बोधन गर्दै नेट वैदेशिक प्रवास सङ्ख्यालाई […]