‘आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छ’: ओली

इलाम । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारको सवालमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।  इलामको सूर्योदय नगरपालिका-१० स्थित फिक्कलमा आजदेखि सुरु भएको पार्टीको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । “आदिवासी जनजातिको अधिकार, भाषा, […]