‘३०-५५’ मा अर्थको सहमति, अब कानुनले के गर्छ ?

काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’ पुगेपछि कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्थामा अर्थ मन्त्रालयले सहमति दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुन: सहमतिका लागि पठाएको प्रस्तावमा अर्थले सहमति दिएसँगै अब यो व्यवस्था कानुनी परीक्षणको चरणमा पुगेको छ। यसअघि अर्थ मन्त्रालयको सहमति […]