देभको इन्जिनियरिङको घोषणाः घरको नक्सा डिजाइन र इन्जिनियरिङ सेवामा विशेष दिने

काठमाडौं। देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै घरको नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छुट दिने घोषणा गरेको छ। कम्पनीका अनुसार यो योजनाअन्तर्गत वास्तु विश्लेषण, आर्किटेक्चरल ड्रइङ, स्ट्रक्चरल ड्रइङ, स्ट्रक्चरल एनालाइसिस तथा थ्री–डी भिजुअलाइजेसनलगायतका डिजाइन सेवामा छुट उपलब्ध हुनेछ। घर निर्माणअघि आवश्यक प्राविधिक परामर्श, संरचनात्मक सुरक्षा र आधुनिक […]