काठमाडौँ । सरकारले महिला उद्यमीको वित्तीय पहुँच विस्तारसँगै उत्पादन, प्रविधि र बजारसँग जोड्ने गरी नयाँ कार्यविधि लागू गरेको छ। अब छनोटमा परेका महिला उद्यमीले दुई लाख रुपैयाँसम्म र महिला उद्यमी समूहले तीन लाख रुपैयाँसम्मको प्रविधि सहयोग पाउने भएका छन्। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा […]