काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको १५औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै चालिसले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र विभिन्न देशबाट अतिथिहरू आउने क्रम सुरु भएको जानकारी दिए । उनले सकेसम्म सबैलाई समेटेर लैजाने प्रयास भइरहेको बताए । अधिकांश […]