चोलेन्द्रनिकट व्यक्तिसँग सम्पर्क देखिएपछि दिपक भट्टलाई सारियाे सिन्धुपाल्चोक

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टलाई नक्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरिएको छ। शनिबार साँझ भट्टलाई कारागार कार्यालय सिन्धुपाल्चोक पठाइएको कारागार व्यवस्थापन विभागका एक अधिकारीले जानकारी । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सम्पर्कमा रहेको भनिएका इनम सापकोटासँग भट्टको सम्पर्क देखिएपछि उनलाई सरुवा गरिएको बताइएको छ। सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षमा रहेका […]