आहा! रारा पोखरा गोल्डकपको २५ औं संस्करण माघ २७ देखि

प्रतियोगिता आयोजना गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सो मिति उपलब्ध गराएको पत्रकार सम्मेलनमा आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए।