केपी ओलीको विकल्प छैन, प्रतिनिधिले पत्याए ईश्वर कमरेड भिड्दा हुन्छ : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीका एक भरपर्दा र विश्वासिला नेता हुन् । एमालेका हरेक वार्ता र छलफलमा सहभागी हुने उनी वैचारिक र अध्ययनशील नेताका रुपमा चिनिन्छन् । पार्टीमा स्पष्ट वक्ताका रुपमा चिनिने उनी विषयमा गहिरो अनुसन्धान गर्ने नेता पनि हुन् । यस पटक मंसिर २७ देखि काठमाडौंमा हुने ११ औँ […]